छुटाउनुभयो कि?

यस वर्षको ‘गोकर्ण गौतम स्मृति पत्रकारिता सम्मान’ एलनलाई

काठमाडौँ। यस वर्षको ‘गोकर्ण गौतम स्मृति पत्रकारिता सम्मान’ समाजवादी प्रेस संगठन, नेपालका महासचिव रामकुमार एलनलाई प्रदान गरिने भएको छ। झरना साहित्यिक परिवार बकैया मकवानपुरले गोकर्ण गौतम स्मृति पत्रकारिता सम्मान २०८० पत्रकार एलनलाई प्रदान गर्ने निर्णय गरेको छ। 

+