अछाममा प्रतिव्यक्ति २५ किलो चामल उपलब्ध गराइने
२४ माघ २०८०, बुधवार
काठमाडौँ । गिरीबन्धु टि स्टेट्सको हदबन्दी भन्दा बढीको जग्गा सट्टाभर्ना गर्न दिने केपी ओली सरकारले गरेको निर्णय बदर भएको छ । ओली सरकारले २०७८ साल वैशाख १३ गत गरेको निर्णय सर्वोच्च अदालतले बदर गरेको छ ।