धनकुटामा ‘स्वच्छ भान्सा’
२५ माघ २०८०, बिहिवार
काठमाडौँ । पूर्वसभामुख एवं नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा सुन तस्करी प्रकरणमा बयान दिन सिंहदरबार जानुभएको छ। पूर्वसभामुख महरा विद्युतीय सिगरेट (भेप) मा लुकाएर ल्याएको सुन प्रकरणमा बयानको लागि बिहीबार सिंहदरबार जानुभएको हो ।