‘विदेश पठाइदिन्छु’ भन्दै ठग्ने पटेल पक्राउ
२६ माघ २०८०, शुक्रवार
काठमाडौँ । नेपाल र क्यानडाबीच जारी तीन दिवसीय क्रिकेट श्रृंखलाको दोस्रो खेल शनिबार त्रिवि अन्तराष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा हुदै छ । श्रृंखलाको पहिलो खेलमा ७ रनको रोमाञ्चक जित निकालेको नेपाली टीम दोस्रो खेलमा पनि जितलाई निरन्तरता दिने उदेश्यका साथ मैदानमा उत्रर्नेछ ।