छुटाउनुभयो कि?

गोँगबु नयाँबसपार्कभित्र होटल सञ्चालन

काठमाडौँ । गोँगबु नयाँबसपार्कभित्र होटल सञ्चालन गरिएको छ । रातका समयमा काठमाडौँ आउने चालक, सहचालक र यात्रुको सुविधाका लागि नयाँबसपार्कभित्र लोत्से बहुउद्देश्यीय प्रालिले होटल  सञ्चालनमा गरेको हो ।  

+