पहाडी क्षेत्रमा जुनेलो, फापर र गहत खेती छोडिँदै
२८ माघ २०८०, आइतवार
ताप्लेजुङ । ताप्लेजुङको प्रसिद्ध शक्तिपीठ पाथीभरामा केबलकार निर्माण गर्न माग गरिएको छ । स्थानीय तहका जनप्रतिनिधिहरुले पाथीभरामा जतिसक्दो धेरै धार्मिक पर्यटक भित्र्याउन केबलकार निर्माण हुनुपर्ने बताएका छन् ।