छुटाउनुभयो कि?

कोरियन भाषा परीक्षा फागुन ७ देखि हुने

काठमाडौँ । कोरियन भाषा परीक्षा फागुन ७ गतेदेखि हुने भएको छ । ईपीएस कोरिया शाखाले कोरियन भाषा परीक्षा  फागुन ७ गतेदेखि सञ्चालन हुने जनाएको छ । परीक्षा राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान, भैँसेपाटीमा परीक्षा सञ्चालन हुनेछ ।

+