छुटाउनुभयो कि?

मलेसियाविरुद्ध टस जितेर नेपालले ब्याटिङ गर्दै

काठमाडौंँ । एसीसी वुमन्स प्रिमियर कप क्रिकेटको दोस्रो सेमिफाइनल खेलमा घरेलु टोली मलेसियाविरुद्ध टस जितेर नेपालले पहिला ब्याटिङ गर्दै छ । मलेसियाको बायोमास ओभलमा भएको टसमा नेपालकी कप्तान इन्दु बर्माल टस जितेर पहिला ब्याटिङ रोजेकी हुन् ।

+