छुटाउनुभयो कि?

संसदीय समितिबाट खाद्य स्वच्छता विधेयक पारित

काठमाडौँ। संसदीय समितिबाट खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक पारित भएको छ। खाद्य स्वच्छता विधेयक प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको शुक्रबार बसेको बैठकले सर्वसम्मति रुपमा पारित गरेको हो । 

+