कपिलवस्तु बस दुर्घटना अपडेट : दश जना मृतकको सनाखत
३ फागुन २०८०, बिहिवार
काठमाडौँ । आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ त्रिकोणात्मक एकदिवसीय क्रिकेट शृङ्खलाअन्तर्गत नामिबियाविरुद्धको उद्घाटन खेलमा नेपालले खराब शुरुवात गरेको छ । नामिबियाविरुद्ध जारी खेलमा नेपालले १० ओभर भित्रै ४ विकेट गुमाएको छ ।