देश

‘नेपाल कल्चर फेस्टिबल’ फागुन २४ र २५ गते नेपालगन्जमा हुने

बाँके । ‘नेपाल कल्चर फेस्टिबल’ आगामी फागुन २४ र २५ गते बाँकेको नेपालगन्जमा हुने भएको छ । देशैभरको संस्कृति एउटै मञ्चबाट प्रस्तुत गर्ने उद्देश्यले उक्त महोत्सव गर्न लागिएको हो ।