देश

दार्चुला बस दुर्घटना अपडेट : १६ जनाकै परिचय खुल्यो (नामसहित)

दार्चुला। दार्चुलामा भएको बस दुर्घटनामा घाइते भएका १६ जनाकै परिचय खुलेको छ । घाइतेहरुको रिपोर्ट आउन अझै बाँकी रहेको अस्पतालले जनाएको छ ।