देश

उच्च रक्तचाप र मधुमेहका बिरामीलाई आर्थिक सहयोग

काठमाडौँ ।  टोखा नगरपालिकाले क्षेत्रका उच्च रक्तचाप र मधुमेहका बिरामीलाई ५ हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ । टोखा नगरपालिकाले ‘मेयर दीर्घायु निःशुल्क स्वास्थ्य परीक्षण’ कार्यक्रम पनि शुरु गरेको छ ।