देश

युवालाई स्वरोजगार बनाउन सीपमूलक तालिम

भोजपुर । युवालाई स्वरोजगार बनाउन यहाँका स्थानीय तहले प्रोत्साहनका कार्यक्रम सञ्चालन गरिरहेका छन् । युवालाई सीप सिकाएर स्वरोजगारसँगै आत्मनिर्भर बनाउने लक्ष्यकासाथ भोजपुर नगरपालिकाले एकमहिने सवारी चालक ड्राइभिङ तालिम सञ्चालन गरेको हो ।