
काठमाडौँ । गृह मन्त्रालयका सचिव एकनारायण अर्यालसहितको ५ सदस्यीय टोली अमेरिका प्रस्थान गरेको छ ।
गृहसचिव अर्याल नेतृत्वको टोली संयुक्त राष्ट्रसङ्घको प्रधान कार्यालय न्यूयोर्कमा हुने युनाइटेड नेसन चिफ अफ पुलिस समिटमा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गरेको हो ।
असार १२ देखि १३ गतेसम्म सञ्चालन हुने चौँथो समिटमा भाग लिन गृह सचिव एकनारायण अर्याल, नेपाल प्रहरीका आइजी वसन्तबहादुर कुँवर, सशस्त्रका आइजी राजु अर्यालसहितको टोली आज अमेरिका प्रस्थान गरेको गृहमन्त्रालयका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- तीन मन्त्रीले लिए शपथ, कुलमानलाई उर्जा, भौतिक र शहरीको जिम्मेवारी
- मध्यरातमा प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै बालुवाटारमा नाराबाजी
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन