
काठमाडौँ । बाल यौन दुरूपयोगको आरोपमा प्रहरीले एक जना प्रहरी निरीक्षकलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत प्रहरी निरीक्षक विदुर शिवाकोटीलाई प्रहरीले बाल यौन दुरूपयोगको आरोपमा नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी परिसर स्रोतका अनुसार प्रहरी निरीक्षक शिवाकोटीमाथि बाल यौन दुरूपयोगको आरोप लागेपछि अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो।
उहाँलाई हाल प्रहरी वृत्त स्वयम्भूमा राखिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन