
काठमाडौँ । सुनको भाउ केही दिनयता निरन्तर उकालो लागेको छ । सुनको भाउ अघिल्लो कारोबारको तुलनामा आज प्रतितोला २ हजार ३ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार बुधबार प्रतितोला एक लाख ३८ हजार दुई सयमा कारोबार भएको छापावाला सुन आज एक लाख ४० हजार ५ सय रुपैयाँ पुगको छ । बुधबार एक लाख ३७ हजार ५ सय ५० रुपैयाँ तोलामा किनबेच भएको तेजावी सुन आज एक लाख ३९ हजार ८ सय रुपैयाँमा कारोबार भएको छ । तेजाबी सुन अघिल्लो दिनको तुलनामा तोलामा २ हजार २ सय ५० रुपैयाँले बढेको हो ।
बिहीबार चाँदीको मूल्य समेत तोलामा ७० रुपैयाँले बढेको छ । बुधबार १ हजार ९ सय ३० रुपैयाँमा कारोबार भएको चाँदी आज २ हजार रुपैयाँमा बिक्री भइरहेको महासंघले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन
- प्रधानमन्त्री कार्कीले आज पदभार ग्रहण गर्दै, मन्त्रिमण्डल विस्तारको तयारी
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन
- संसद् भवन घेरे जेनजीले