
काठमाडौँ । संसदको गतिरोध अन्त्य गर्न राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल भएको छ ।
उहाँहरुबीच शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा छलफल भएको हो । भेटवार्तामा राष्ट्रपति पौडेलले संसद् जारी गतिरोधबारे जिज्ञासा राख्नुभएको शीतल निवासले जनाएको छ ।
राष्ट्रपतिको सचिवालयका अनुसार भेटवार्तामा प्रधानमन्त्रीले संसद जारी गतिरोध अन्त्यका लागि आफू क्रियाशील रहेको जानकारी गराउनुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- भोलिदेखि स्थानीय तह र विद्यालय सुचारु हुने
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन
- सुशीला कार्की बनिन् नेपालको पहिलो महिला प्रधानमन्त्री
- ओली शासन ढल्यो, मुलुक किन जल्यो ?
- सिंहदरबारमा आगजनी
- प्रधानमन्त्री ओलीद्वारा राजीनामा
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह