
काभ्रे । काभ्रेको डाँडापारिस्थित महाभारत गाउँपालिकामा दम्पतीको हत्या भएको छ । गाउँपालिकाको वडा नम्बर ४ तीनखुट्टेमा ६० वर्षीय मानबहादुर बल र उहाँकी पत्नी ५० वर्षीया केकाइमाया तामाङको हत्या भएको हो ।
बल दम्पतीको शव मंगलबार आफ्नै घरमा छुट्टाछुट्टै कोठामा फेला परेको काभ्रेपलाञ्चोकका प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिनुभएको छ । प्रहरी नायव उपरीक्षक श्रेष्ठका अनुसार मानबहादुरको शव घरको पसलमा र केकाइमायाको भान्छा कोठामा भेटिएको हो ।
प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान थालेको श्रेष्ठले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- भोलिदेखि स्थानीय तह र विद्यालय सुचारु हुने
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन
- सुशीला कार्की बनिन् नेपालको पहिलो महिला प्रधानमन्त्री
- ओली शासन ढल्यो, मुलुक किन जल्यो ?
- सिंहदरबारमा आगजनी
- प्रधानमन्त्री ओलीद्वारा राजीनामा
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह