
काठमाडौँ । आज ३१ औँ मदन–जीवराज स्मृति दिवस । जननेता स्वर्गीय मदन भण्डारी र जीवराज आश्रितले मुलुक र राजनीतिमा पुर्याउनुभएको योगदानसहित उहाँहरुको स्मरण गरिँदैछ ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का तत्कालीन महासचिव मदन भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको २०५० जेठ ३ गते चितवनको दासढुङ्गमा जीप दुर्घटनामा रहस्यमय तवरले निधन भएको थियो । उहाँहरूले गर्नुभएको योगदानको स्मरण गर्दै एमाले र नेकपा एकीकृत समाजवादीले विविध कार्यक्रम आयोजना गर्दैछन् ।
जननेता भण्डारीले एमालेको पाँचौँ राष्ट्रिय महाधिवेशनमा प्रस्तुत गर्नुभएको जनताको बहुदलीय जनवाद (जबज)को मार्गदर्शकलाई एमालेले राजनीतिक सिद्धान्त बनाउँदै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- भोलिदेखि स्थानीय तह र विद्यालय सुचारु हुने
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन
- सुशीला कार्की बनिन् नेपालको पहिलो महिला प्रधानमन्त्री
- ओली शासन ढल्यो, मुलुक किन जल्यो ?
- सिंहदरबारमा आगजनी
- प्रधानमन्त्री ओलीद्वारा राजीनामा
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह