
काठमाडौँ । चर्चित क्रिकेटर सन्दीप लामिछानेले बलात्कारको मुद्दामा सफाइ पाउनुभएको छ ।
युवती बलात्कार आरोप लागेका क्रिकेटर लामिछानेलाई उच्च अदालत, पाटनले सफाइ दिएको छ। उच्च अदालतका न्यायाधीशद्धय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको संयुक्त इजलासले जिल्ला अदालत, काठमाडौँको यसअघिको फैसला उल्ट्याउँदै लामिछानेलाई सफाइ दिएको हो ।
क्रिकेटर लामिछानेलाई गौशाला २६ लाई बलात्कार गरेको आरोपमा काठमाडौँ अदालतले २०८० साल पुस १३ गते दोषी ठहर गर्दै ८ वर्ष जेल सजायको फैसला सुनाएको थियो । काठमाडौंँ अदालतको त्यो फैसलालाई उच्च अदालतले उल्ट्याएको हो ।
उच्च अदालतबाट सफाइ पाएसँगै लामिछानेलाई फेरि क्रिकेटमा सक्रिय हुने वातावरण मिलेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- भोलिदेखि स्थानीय तह र विद्यालय सुचारु हुने
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन
- सुशीला कार्की बनिन् नेपालको पहिलो महिला प्रधानमन्त्री
- ओली शासन ढल्यो, मुलुक किन जल्यो ?
- सिंहदरबारमा आगजनी
- प्रधानमन्त्री ओलीद्वारा राजीनामा
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह