
काठमाडौँ । राष्ट्रपतिर प्रधानमन्त्रबीच मुलुकको समसामयिक विषयमा छलफल भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेललाई प्रधानमन्त्री पुष्पकमल दाहालले आज भेटेर मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम र परिस्थितिबारे छलफल गर्नुभएको हो । उहाँहरुबीच आइतबार दिउँसो राष्ट्रपति भवन शीतल निवासमा छलफल भएको हो ।
राष्ट्रपति र प्रधानमन्त्रीबीच आइतबारको भेटवार्तामा मुलुकको समसामयिक विषयमा छलफल भएको शीतल निवास सचिवालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा