
काठमाडौँ। जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजनको संघारमा पुगेको छ । जसपाका वरिष्ठ नेता अशोक राईसहित ७ जना सांसदले निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिनुभएको भएको छ ।
वरिष्ठ नेता राईसहित सांसदहरू नवलकिशोर साह सुड्डी, रञ्जु झा, वीरेन्द्रप्रसाद महतो, प्रदीप यादव, हसीना खान र सुशीला श्रेष्ठले निवेदन दिनुभएको हो । साह संघीय सरकारमा वन तथा वातावरण मन्त्री समेत हुनुहुन्ज्छ । जसपाका ७ सांसदले दिएको निवेदन आयोग दर्ता भएको छ । ७ सांसदले दल दर्ताको निवेदन दर्ता गराएपछि जसपा प्रक्रियागत रुपमै विभाजन हुन लागेको हो ।
जसपासँग संघीय संसद्मा १२ सांसद छन् । त्यसमध्ये ७ जनाले दल दर्ताको निवेदन दिएपछि अध्यक्ष उपेन्द्र यादव पार्टीभित्र अल्पमतमा पर्नुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा