
इलाम । इलाम २ मा नेकपा एमालेका सुहाङ नेम्वाङको अग्रता कायमै छ । इलाममा सोमबार बिहान ४ बजेसम्म फाकफोकथुम र चुलाचुलीको वडा नम्बर १ देखि ३ सम्मको गणना सकिएको छ ।
अहिलेसम्मको गणनामा एमालेका सुहाङले नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्कालाई १ हजार ६ सय २३ मतले पछाडि पार्नुभएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार एमालेका सुहाङले ६ हजार ४ सय ३ मत प्राप्त गर्नूभएको छ । कांग्रेसका खड्का ४ हजार ७ सय ८० मत पाउनुभएको छ ।
चुलाचुलीको गन्दा पहिचानवाखी पक्षका स्वतन्त्र उम्मेदवार डाकेन्द्र थेगिमको मत राम्रै थपिएको छ । थेगिमले ७ सय ८४ पाउनु भएको छ । थेगिम ३ हजार १ सय ८८ मत प्राप्त गर्नुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मिलन लिम्बूले १ हजार मत प्राप्त गर्नुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा