
बझाङ । बझाङमा प्रदेश सभा क्षेत्र नम्बर १ को जारी मतगणनामा एमालेका दमन भण्डारीले शुरुदेखिको अग्रता कायम राख्नुभएको छ । अहिलेसम्मको मतगणनामा एमालेका भण्डारीले ३७८९ मत प्राप्त गर्नुभएको छ । नेपाली कांग्रेसका अभिषेक सिंहले ३२४७ मत प्राप्त गर्दै एमालेका भण्डारीलाई पछ्याइरहनु भएको छ । भण्डारी भन्दा सिंहभन्दा ५४२ मतले पछाडि हुनुहुन्छ । जयपृथ्वी नगरपालिकाको मत गर्न शुरुगरेपछि सिंहले निरन्तर मतान्तर घटाउँदै हुनुहुन्छ ।
नेकपा (माओवादी केन्द्र) का जनक बुढाले २००७ मत प्राप्त गर्नुभएको छ भने नेकपा एकीकृत समाजवादीका दिल बहादुर सिंहले ११३९ मत पाउनुभएको छ । २०७९ मा भएको निर्वाचनमा कांग्रेसका पृथ्वीबहादुर सिंहले १७ हजार ११२ मत ल्याएर बिजयी हुनुभएको थियो । यहाँ एमालेका उम्मेदवार अफिलाल ओखेडाले १३ हजार ३३६ मत ल्याउनुभएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा