
इलाम । इलाम २ को मतगणनामा लामो समय नेपाली कांग्रेसका उम्मेदवारडम्बर खड्काको पछाडि रहनुभएका नेकपा एमाले सुहाङ नेम्वाङले अहिले भने मतको गियर अकस्मात् बदल्नु भएको छ ।
फाकफोकथुम गाउँपालिकाको वडा नम्बर १ देखि ६ मा पुग्दा एमाले उम्मेदवार सुहाङ कांग्रेस उम्मेदवार खड्का भन्दा १ हजार १ मतले अगाडि पर्नुभएको छ । १,२ र ३ नम्बरमा कांग्रेसका खड्काले अग्रता लिनुभएको थियो । वडा नम्बर ४ गनेपछि सुहाङले खड्काको ऋण मत चुक्ता गर्दै १ हजार १ मतले अग्रता लिनुभएको हो ।
वडा नम्बर ४ को समेत गणना सकिँदा एमालेले ३ हजार ७ सय ८३ मत प्राप्त गरेको छ । कांग्रेसले २ हजार ७ सय ८२ मत पाएको छ । पहिचानवादी स्वतन्त्र उम्मेदवार डाकेन्द्र थेगिमले ७ सय ८४ पाउनु भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का मिलन लिम्बुले ५ सय ६१मत प्राप्त गर्नुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा