
इलाम । इलाम क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यको लागि भएको उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले शुरुवाती अग्रता लिनुभएको छ ।
एमाले उम्मेदवार नेम्वाङले मत गणनाको प्रारम्भिक नतिजामा नेपाली कांग्रेसका उम्मेदवारलाई ३१ मतले पछाडि पार्दै अग्रता लिनुभएको निर्वाचन अधिकृतले जानकारी गराउनु भएको छ । निर्वाचन अधिकृतका नेम्वाङले ८३ मत प्राप्त गर्नुभएको छ ।
कांग्रेसका डम्बर खड्काले ५२ मत पाउनु भएको छ । पहिचानवादी पक्षधर डेकेन्द्र थेगिमले ६४ मत प्राप्त गर्नुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मिलन लिम्बूले ४० मत प्राप्त गर्नुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा