
महोत्तरी । मठिहानीमा भीषण आगलागी भएको छ । मठिहानी नगरपालिका वडा नम्बर ६ स्थित मदरसा टोलमा बुधबार भीषण आगलागी भएको हो ।
मदरसा टोलमा आगलागीबाट अहिलेसम्म एक सय भन्दा बढी घर जलेको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार आगो निभाउन त्यहाँ १० बारुणयन्त्र, ३ जना भन्दा बढी सुरक्षाकर्मी परिचालन भएको छ ।
आगो निभाउने प्रयास भइरहेको महोत्तरीका डीएसपी सन्तुलाल जयसवारले जानकारी दिनुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा