
स्याङ्जा । स्याङ्जामा जंगलमा लागेको आगो निभाउने क्रममा जलेर महिलाको मृत्यु भएको छ ।
बिरुवा गाउँपालिका–७, कुमेरदुङ बस्ने ७४ वर्षीय रेउसरी गुरुङको जलेर मृत्यु भएको स्याङ्जा प्रहरीले जनाएको छ ।
प्रहरी नायव उपरीक्षक इन्द्र बहादुर रानाका अनुसार बारीमा कोदोको बिउ राख्नलाई पात(पतिङ्गर जलाउने क्रममा जंगलमा आगो सल्किएपछि त्यसलाई निभाउन खोज्दा गुरुङको जलेर मृत्यु भएको हो ।
गुरुङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा