
अछाम । मेल्लेख गाउँपालिकामा आगलागी हुँदा २ जना नाबालकको मृत्यु भएको छ ।
गाउँपालिकाको वडा नम्बर ६ स्थित षोडशामा सोमबार बिहान खरले छाएको कच्ची छानामाआगलागी भएको हो । आगलागीमा स्थानीय दीपक बोहराको छोरी ८ वर्षीया भावना र रमेश बोहराको छोरा ६ वर्षीय गोपालको मृत्यु भएको अछामका प्रहरी प्रमुख सन्तोष पाठकले जानकारी दिनुभएको छ ।
प्रहरी प्रमुख पाठकका अनुसार खरले छाएको कच्ची छानामा अचानक सल्केको आगोले स्याउला समेत जलेपछि ती नाबालकको मृत्यु भएको हो । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा