
हुम्ला । हुम्लामा भेडीगोठमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । आगलागीमा ६० भेडा मरेका छन् ।
जिल्लाको दक्षिण भेगमा रहेको सर्केगाड गाउँपालिका–८ रादेउ गाउँभन्दा केही पर रहेको भेडीगोठमा बुधबार राति आगलागी भएको हो । आगलागीमा ५५ वर्षीय हर्के ऐडीको मृत्यु भएको हुम्लाका प्रहरी निरीक्षक नरेन्द्र चन्दले जानकारी दिनुभएको छ ।
हावाहुरीका कारण आगलागी भएको निरीक्षक चन्दले बताउनुभयो ।आगलागीमा परेर ६० वटा भेडा समेत मरेको उहाँले जानकारी दिनुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा