
कैलाली । घोडाघोडी नगरपालिकामा दिदीबहिनी मृत भेटिएका छन् । नगरपालिकाको वडा नम्बर १० थेबरका कलेशु चौधरीकी दुई छोरी २७ वर्षीया श्रीमालु र २२ वर्षीया इन्द्रा मृत अवस्थामा भेटिएका हुन् ।
उनीहरु मंगलबार बिहान घरको माथिल्लो तलाको धुरीमा झुन्डिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी पदमबहादुर बिष्टले जानकारी दिनुभएको छ । दुवै जना घरमै झुन्डिएको अवस्थामा भेटिए पनि यसबारे अहिलेसम्म केही नखुलेको एसपी बिष्टको भनाई छ । ।
प्रहरीका अनुसार मृत भेटिएका जेठी छोरीले केही वर्षदेखि मुटु रोग र कान्छी छोरीले डिप्रेशनको औषधि खाइरहेको पाइएको छ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा