
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेर एक लाख २५ हजार ४ सय रुपैयाँ कायम भएको छ । बिहीबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख २५ हजार ८ सय रुपैयँँ थियो ।
त्यसैगरी तेजाबी सुनको मूल्य पनि प्रतितोला ४ सयले घटेर प्रतितोला एक लाख २४ हजार ८ सय रुपैयाँ कायम भएको छ । बिहीबार तेजावी सुनको मूल्य प्रतितोला एक लाख २५ हजार २ सय रुपैयाँ थियो ।
बिहीबारको तुलनामा आज चाँदीको मूल्य भने स्थिर छ । आज चाँदीको मूल्य प्रतितोला एक हजार पाँच सय १५ रुपैयँँ कायम भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- रास्वपा र राप्रपाद्वारा संसद् बैठक बहिस्कार
- भिजिट भिसाको समस्या अब दीर्घकालीन रुपमै समाधान हुन्छ : गृह मन्त्री
- सुभवको घातक बलिङको मद्दतमा जापानसँग नेपाल ९ विकेटले विजयी
- सोमबार राति रद्द भएको दोहाको उडान आज १२ बजे
- सत्तारुढ दलको बैठक बालुवाटारमा जारी
- इजरायलबाट आक्रमण नरोकिएसम्म युद्धविराम नहुने इरानको भनाइ
- देशभरका स्थानीय तहले आज बजेट सार्वजनिक गर्दै
- इजरायलबाट स्वदेश फर्कन चाहने ८ सय ८५ नेपालीको विवरण संकलन
- मलेखु-मुग्लिन सडकखण्ड आजबाट राति बन्द नहुने
- इरानद्वारा तत्काल सुरक्षा परिषदको आपतकालीन बैठकको माग