
काठमाडौँ । यस वर्षको पारिजात सम्मान नेपाली भाषा, साहित्यको श्रीवृद्धिमा क्षेत्रमा योगदान पुर्याएका चार जना स्रष्टालाई दिइने भएको छ ।
पारिजात स्मृति केन्द्रले यस वर्ष बालसाहित्य सम्मानबाट बालसाहित्यकार प्रा. डा ध्रुव घिमिरे, पारिजात कला सम्मानबाट गीतकार उदय श्रेष्ठ, पारिजात सृजन सम्मानबाट शोभा दुलाल र पारिजात सङ्घर्षशील नारी सम्मानबाट निर्मलादेवी साहलाई सम्मान गर्ने निर्णय गरेको छ ।
उहाँहरुलाई साहित्यकार पारिजातको ९१ औँ जन्मजयन्ती अवसर पारेर वैशाख ५ गते सम्मान गरिने केन्द्रका महासचिव दिलसुन्दर श्रेष्ठले जानकारी दिनुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- स्थानीय तहका कर्मचारीद्वारा पनि आन्दोलनको घोषणा
- राप्रपाको प्रदर्शनका कारण भोलि शिक्षक आन्दोलन बिहानलाई सारियो
- ‘विवाहको प्रस्ताव अस्वीकार गरेपछि युवतीमाथि गोली प्रहार’
- निषेधित क्षेत्र नतोड्न राप्रपालाई गृह मन्त्रालयको चेतावनी
- राप्रपाले आइतबार बिजुलीबजारमा निषेधित क्षेत्र तोड्ने
- बालुवाटारमा तीन शीर्ष नेताबीच छलफल
- धमिलो पानीमा माछा मार्ने दुस्साहस सफल हुन दिइँदैन: अध्यक्ष दाहाल
- वर्षा बाधक बनेपछि नेपाल विश्वकपका लागि छनोट भएन
- पूजाको हत्यारालाई कारबाही गर्न माग
- एक लाखले दर्शन गरे शालिग्राम सङ्ग्रहालय