
काठमाडौँ । शुक्रबार बिहानका लागि तय भएको राज्यमन्त्रीको शपथ र मन्त्रिपरिषद् बैठक स्थगित भएको छ। १० बजेका लागि शपथ र मन्त्रिपरिषद् तय गरिएको छ।
आजको बैठकले गभर्नर नियुक्तिको निर्णय गर्ने सम्भावना थियो। एक्कासि बैठक स्थगित गरिएको छ। सत्तारुढ दलबिच गभर्नर नियुक्तिको विषयमा अझै समझदारी नहुँदा बैठक रोकिएको आशंका गरिएको छ।
गत बुधबार ऊर्जाराज्यमन्त्रीमा नियुक्त भएका कांग्रेस सांसद खमबहादुर गर्बुजाको शपथ शुक्रबार बिहानका लागि तय गरिएको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा