+

भाजपाका विदेश विभाग प्रमुख चौथाईवा काठमाडौँमा

काठमाडौँ । भारतीय जनता पार्टी (भाजपा)का विदेश विभाग प्रमुख विजय चौथाईवाले काठमाडौँ आउनुभएको छ । उहाँ आजै काठमाडौँ आउनुभएको बताइएको छ ।



विदेश विभाग प्रमुख चौथाईवाले आजदेखी तीन दिने नेपाल भ्रमणका लागि काठमाडौँ आउनुभएको हो । 

तीन दिनको बसाईको क्रममा उहाँले प्रधानमन्त्री, सत्ता गठबन्धनका प्रमुख नेताहरू, प्रतिपक्षी दलका नेताहरू, मधेशी मोर्चाका नेताहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै