
काठमाडौँ । रामेछापबाट लुक्लाको लागि उडेको सिता एयरको जहाज काठमाडौँंमा आकस्मिक अवतरण गर्दा त्रिभुवन विमानस्थल केहीबेर अवरुद्ध भएको छ ।
आकस्मिक अवतरण भएको सिता एयरको हटाउने क्रममा विमानस्थल ५ मिनेट अवरुद्ध भएको हो । त्रिभुवन विमानस्थलका प्रवक्ता रेन्जी शेर्पाले १० बजेर ६ मिनेटदेखि १० बजेर ११ मिनेटसम्म विमानस्थल अवरुद्ध भएको जानकारी दिनुभएको छ ।
प्रवक्ता. शेर्पाका अनुसार अहिले भने सिताको जहाज पार्किङमा लगिएको छ । जहाज पार्किङ राखेर चेक जाँच भइरहेको छ । जहाज पार्किङमा लगेपछि अवरुद्ध विमानस्थल संचालन भइसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा