+

म्याद थपका लागि रवीन्द्र र धवलशम्शेर लगायतलाई अदालत लगियो

काठमाडौँ । राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशम्शेर राणासहित पक्राउ परेकाहरूलाई प्रहरीले म्याद थपका लागि जिल्ला सरकारी वकिलको कार्यालयमा लगेको छ । 


शुक्रवार तीनकुनेमा भएको घटनामा प्रहरीले नियन्त्रणमा लिएका उहाँहरूलाई सरकारी वकिलको कार्यालयमा म्याद थपको प्रक्रिया पुर्‍याउन  जिल्ला सरकारी वकिलको कार्यालय लगिएको हो ।

त्यसपछि उहाँहरूलाई प्रहरीले म्याद थपका लागि जिल्ला अदालत काठमाडौँमा लगेको छ ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै