
काठमाडौँ । स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकको लागि ३ जना प्रस्तावित भएका छन् । निर्देशकका लागि स्वास्थ्य मन्त्रालयले कमल पन्थी, डा कृष्णप्रसाद अधिकारी र डा रघुराज काफ्लेलाई प्रस्ताव गरेको छ ।
स्वास्थ्य मन्त्रालयले पन्थी, अधिकारी र काफ्लेलाई बुधबार मन्त्रिपरिषद् समक्ष प्रस्ताव पठाएको हो ।
समितिले आवेदन स्वीकृति भएका १० जनासँग फागुन १८ र १९ मा लिएको प्रस्तुतिकरण र त्यसपछि अन्तर्वार्ता लिएर ३ जनाको नाम सिफारिस गरेको मन्त्रालय स्रोतले जानकारी दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- तीन दिनभित्र शिक्षकहरुलाई काममा फर्किने वातावरण बनाउनु
- कांग्रेस सरकारबाट बाहिरिन सक्छ : गगन थापा
- युवालाई निर्घात कुटपिट गर्ने ट्राफिक प्रहरीको जिम्मेवारी खोसियो
- भारतलाई पाकिस्तानको कडा प्रत्युत्तर
- आवासीय चिकित्सकले भने - आन्दोलन रोकिदैन
- शिक्षामन्त्री पन्तद्वारा पद तथा गोपनीयताको शपथ
- निरङ्कुशता स्वीकार्य छैनः अध्यक्ष नेपाल
- अमेरिकीले बन्द गर्यो एमसिसी कार्यक्रम
- सुदीप न्यौपाको शव बुटवल ल्याइयो
- आगमी दुई दिन अत्यधिक गर्मीको सम्भावना