
काठमाडौँ । चन्द्रागिरी नगरपालिका , न्यायिक समितिले आफूले सम्पादन गरेका निर्णयलाई पुस्तकका रुपमा प्रकाशन गरेको छ ।
पुस्तकभित्र समितिले विसं २०७५ देखि २०८१र८२को पुस मसान्तसम्म गरेका निर्णयलाई सङ्ग्रहित गरिएको छ । चन्द्रागिरी नगरपालिकाका प्रमुख घनश्याम गिरी र उपप्रमुख बसन्ती श्रेष्ठले आइतबार आयोजित कार्यक्रममा पुस्तकको सार्वजनिक गर्नुभयो ।
चन्द्रागिरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्यालले पुस्तकले असल अभ्यासका बारेमा जानकारी लिन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- एकैदिन तोलामा ५ हजार बढ्यो सुन
- राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त
- भीमफेदीमा गाडी दुर्घटना हुँदा १४ घाइते, तीन जना गम्भीर
- आज ४ बजे गभर्नर सिफारिस समितिको बैठक बस्दै, ५ बजे मन्त्रिपरिषद बैठक
- ‘प्रधानमन्त्रीलाई हेलिकप्टरमा भाग्न छुट दिन्छौं’
- प्रतिनिधि सभाबाट दशरथ चन्द विश्वविद्यालय विधेयक पारित
- रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै
- यूएईलाई हराउँदै नेपाल महिला विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन