
काठमाडौँ । प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले आउने फागुन १२ गष्तेदेखि हुलाकी राजमार्गकेन्द्रित अभियान थाल्ने भएको छ ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको खुमलटारस्थित निवासमा सोमबार बसेको पदाधिकारी बैठकले अभियानबारे निर्णय गरेको हो ।
अभियान झापाको केचनकवलबाट शुरु गर्ने निर्णय भएको उपाध्यक्ष अग्नि सापकोटाले जानकारी दिनुभएको छ । ‘फागुन १२ गतेदेखि झापाको कचनकवलबाट अभियान शुरु गर्दैछौँ’ बैठकपछि उहाँले भन्नुभयो– ‘यो अभियान हुलाकी राजमार्ग भएर चल्नेछ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- एकीकृत समाजवादीले प्रधानमन्त्रीलाई बुझायो विभिन्न मागसहितको ज्ञापन पत्र
- साढे ४ घण्टामा रिहा भए रेशम चौधरी
- सर्वोच्चले भन्यो - रेशम चौधरीलाई पक्राउ गर्नेबारे लेखिएको पत्र ‘अनधिकृत’
- रेशम चौधरीलाई पक्राउ गर्न पत्र लेख्ने सर्वोच्चका कर्मचारी पक्राउ, रेशम रिहा
- भाजपाका विदेश विभाग प्रमुख चौथाईवा काठमाडौँमा
- नागरिक उन्मुक्ति र जनमत पार्टीको एकीकरण घोषणा स्थगित
- रेशम चौधरी पक्राउ
- डोटीमा माइक्रोबस दुर्घटना: १ जनाको मृत्यु ६ जना घाइते
- सरकार र आन्दोलनरत शिक्षकबीच निर्णायक वार्ताको तयारी
- सत्तापक्षीय दलको बैठक बालुवाटारमा जारी