
म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ स्थित सत्रौँ शताब्दीको राखु भगवतीमा नियमित पूजाको प्रबन्ध गर्न ९० लाख रुपैयाँको अक्षयकोष स्थापना भएको छ ।
गत असोजमा आयोजित महायज्ञबाट सङ्कलन भएको रकमबाट अक्षयकोष स्थापना भएको हो । महायज्ञबाट सङ्कलन भएको एक करोड १० लाखमध्ये १८ लाख ५० हजार रुपैयाँ खर्च भएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष देवेन्द्रबहादुर मल्लले जानकारी दिनुभयो । मन्दिरमा पुजारीका साथै नियमित पूजाको प्रबन्ध गरिएको छ ।
म्याग्दीको यो प्रसिद्ध शक्तिपीठको पुरातत्व विभागले ३ वर्षअघि ६२ लाख रुपैयाँको लागतमा पुनर्निर्माण गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- भियतनामकी उपराष्ट्रपति काठमाडौँमा
- आज १६०औँ मोती जयन्ती, योगदान स्मरण गरिँदै
- आज कुशे औँसी, घर–घरमा कुश भित्र्याइयो
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति
- च्यासलले सदस्यता खोसे पनि एमालेमै संघर्ष गरिरहन्छु : पूर्वराष्ट्रपति भण्डारी
- ओलीको राजनीतिक विचार मदन भण्डारी फाउण्डेशनसँग जोडिएको छ : ईश्वर पोखरेल