
काठमाडौँ । कुसुन्ती मेयर कप भेट्रान फुटबल प्रतियोगिता पुस २४ देखि शुरु हुने भएको छ ।
पुस २८ गतेसम्म चल्ने भेट्रान फुटबल कुसुन्ती युवा क्लबको आयोजनामा गर्न लागिएको हो । प्रतियागितामा ३२ टोली सहभागी हुने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष निरज खड्काले जानकारी दिनुभभएको छ ।
आयोजकका अनुसार प्रतियोगितामा ४० भन्दा बढी उमेरका व्यक्ति सहभागी हुन पाउनेछन् । प्रतियोगिताको विजेता टोलीले १ लाख ५० हजार रुपैयाँ तथा उपविजेताले ७५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- भियतनामकी उपराष्ट्रपति काठमाडौँमा
- आज १६०औँ मोती जयन्ती, योगदान स्मरण गरिँदै
- आज कुशे औँसी, घर–घरमा कुश भित्र्याइयो
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति
- च्यासलले सदस्यता खोसे पनि एमालेमै संघर्ष गरिरहन्छु : पूर्वराष्ट्रपति भण्डारी
- ओलीको राजनीतिक विचार मदन भण्डारी फाउण्डेशनसँग जोडिएको छ : ईश्वर पोखरेल