+

परराष्ट्रमन्त्री डा राणा र युरोपियन युनियनका राजदूतबीच भेटवार्ता

काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र नेपालका लागि युरोपियन युनियनका राजदूत भेरोनिक लोरेञ्जोबीच भेटवार्ता भएको छ ।

उहाँहरुबीच आज परराष्ट्र मन्त्रालयमा भेटवार्ता भएको हो । उहाँहरुबीचको भेछवार्तामा नेपाल र युरोपियन युनियनबीचको सम्बन्धका विविधि पक्षमा कुराकानी भएको मन्त्रालयले जानकारी दिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट