छुटाउनुभयो कि?

राजेन्द्र महतो भद्रकालीबाट पक्राउ

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी लोसपा त्यागेर राष्ट्रिय मुक्ति आन्दोलनको घोषणा गरेका नेता राजेन्द्र महतोलाई प्रहरीले पक्राउ गरेको छ । महतोसहितका नेता कार्यकर्ताहरू माइतीघर क्षेत्रको निषेधाज्ञा तोड्न अघि बढेपछि प्रहरीले महतोसहितका प्रदर्शनकारीहरूलाई भद्रकालीबाट नियन्त्रणमा लिएको हो।

+