विकसित राजनीतिक परिस्थितिको समीक्षा गर्दै मधेस केन्द्रित दल
२२ फागुन २०८०, मङ्गलवार
काठमाडौँ । त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय शृङ्खलाको उपाधि नेदरल्याण्ड्सले जितेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा हजारौ दर्शकलाई निशब्द बनाउँदै नेदरल्याण्ड्सले ४ विकेटको रोमाञ्चक जित हासिल गर्यो । नेपालले प्रस्तुत गरेको १ सय ८५ रनको लक्ष्य नेदरल्याण्ड्सले १९ दशमलव तीन ओभरमा ६ विकेटको क्षतिमा भेट्यायो ।