छुटाउनुभयो कि?

माओवादीबाट नारायणकाजी, शक्ति र रेखालाई मन्त्रीमा निरन्तरता

काठमाडौँ । नयाँ गठबन्धन सरकारमा नेकपा माओवादी केन्द्रबाट ३ जना मन्त्रीले निरन्तरता पाउने भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेससँगको गठबन्धनमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रहनुभएका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, मन्त्रीद्वय शक्तिबहादुर बस्नेत र रेखा शर्माले  निरन्तरता दिन लाग्नुभएको माओवादी केन्द्र स्रोतले जनाएको छ ।

+