छुटाउनुभयो कि?

मोटरसाइकल दुर्घटनामा २ जनाको मृत्यु

सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिकामा मोटरसाइकल दुर्घटनामा २ जनाको मृत्यु भएको छ । उपमहानगरपालिका –१२ खनार चोकमा शुक्रबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक मोरङको बेलबारी–८ का २३ वर्षीय विपिन दाहाल र मोटरसाइकलमा सवार आठ वर्षीय अभि दाहालको मृत्यु भएको सुनसरीका प्रहरी नायव उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिनुभएको छ ।

+