छुटाउनुभयो कि?

अझै पुनः निर्माण भएन इँवाखोला जलविद्युत् आयोजनाको संरचना

ताप्लेजुङ ।  गत  असारमा परेको भीषण वर्षापछि आएको बाढीपहिरोले क्षति पुर्याएको इँवाखोला जलविद्युत् आयोजनाको हालसम्म पुनः निर्माण  सम्पन्न भएको छैन ।  ताप्लेजुङ र पाँचथरको सिमानाबाट बग्ने इन्द्रावती खोला क्षेत्रमा सो आयोजना  निर्माण गरिएको थियो ।

+