महाशिवरात्रिमा जहाजबाट कैलाश मानसरोवर दर्शन
२५ फागुन २०८०, शुक्रवार
मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले ११४ औँ अन्तर्राष्ट्रिय नारी दिवसको शुभकामना व्यक्त गर्नुभएको छ । प्रदेश प्रमुख शर्माले आज एक सन्देश जारी गर्नुहुँदै नारी दिवसले महिला सशक्तिकरणमा पाइला अगाडि बढाइराख्न अभिप्रेरित गरोस् भनी शुभकामना दिनुभएको हो ।